राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष तिम्सिनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष तिम्सिनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, धादिङ
राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ । नेपाल ओलम्पिक कमिटिका उप–महासचिव समेत रहनुभएका तिम्सिनाले आज आफुलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् बताउनुभएको छ । हिजो पिसिआर परीक्षणका लागि स्वाब दिनुभएका तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना सङ्क्रमित भएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्