कोरोना कोषमा प्रधानमन्त्री दैवी प्रकोप कोषको एक अर्ब सारिने – Kanika Khabar
Friday, May 1Nepali News Portal

कोरोना कोषमा प्रधानमन्त्री दैवी प्रकोप कोषको एक अर्ब सारिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ ।
प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा सार्ने भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको गत आइतबार बसेको बैठकले कोरोना कोषमा रकम अभाव हुन थालेकाले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप कोष संचालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । कोषमा करिब पौने ३ अर्ब रुपैयाँ उठेको थियो । यो रकम उपयोग हुन लागेको भन्दै कोषमा थप रकमको जोहो गर्न लागिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्