गाउँमै चिकित्सकसहितको सुविधा – Kanika Khabar
Thursday, June 25Nepali News Portal

गाउँमै चिकित्सकसहितको सुविधा

    मा प्रकाशित

मंसिर ६, नुवाकोट ।
गाउँमै एमविविएस डाक्टर सहितको चिकित्सक सेवा सुरु भएपछि नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीवासीलाई सुविधा भएको छ ।
सर्वसाधारणको स्वास्थय सुरक्षा प्रदान गर्ने उद्धेश्यले शिवपुरी गाउँपालिकाले एमबीबीएस चिकित्सकसहितको व्यवस्था गरी गत सातादेखि स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरसंगै स्थानीयवासी परिक्षणका लागि सदरमुकाम विदुर तथा काठमाडौ जानु पर्ने वाध्यता हटेको छ ।
गाउँपालिकाको पुरानो भवन रहेको महाकालीस्थित कार्यालयमा एमविविएस उत्तिर्ण चिकित्सक र स्टाफ नर्स नियुक्त गरी बिरामीको उपचार गर्न थालिएको शिवपुरी गापा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्