घोराही कोरोना अपडेट : घोराही उपमहानगरपालिकामा ११८३ जना सङ्क्रमित, १७४ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Thursday, June 25Nepali News Portal

घोराही कोरोना अपडेट : घोराही उपमहानगरपालिकामा ११८३ जना सङ्क्रमित, १७४ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

सञ्जीव पछाइ
मंसिर ११, दाङ ।
दाङको घोराही उपमहानगरपालिकामा १ हजार १ सय ८३ जना कोरोना सङ्क्रमित रहेका छन् । हालसम्म ३ हजार ८ सय १६ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सङक्रमित मध्ये ९ सय ९८ जना डिस्चार्ज भइसकेका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमित १ सय ७४ जना रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्