काठमाडौ सहित विभिन्न स्थानमा बर्षा – Kanika Khabar
Sunday, October 25Nepali News Portal

काठमाडौ सहित विभिन्न स्थानमा बर्षा

    मा प्रकाशित

माघ २४, काठमाडौँ ।
आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण आम सर्वसाधारणले चिसो बढेको महसुश गरेका छन् । भोलीबाट मौसममा सुधार हुने महाशाखा जनाएको छ । हिउँदे वर्षा कुरिरहेका किसानहरुले भने पानी परेपछि केही राहतको महसुश गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्