थप २६६ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या १७ सय ९८ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

थप २६६ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितको संख्या १७ सय ९८

    मा प्रकाशित

 

कनिका संवाददाता

जेठ १९, दाङ ।

पछिल्लो अध्यावधिक विवरण अनुसार २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

याे संगै नेपालमा काेराेना वाट निकाे भई काेराेनालाई जित्नेकाे संख्या २४५ पुगेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्