मा प्रकाशित
भदौ २६, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । यसअघि हिजो दिउँसो ४ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठक चलिरहेकाले आजका लागि सारिएको हो ।