पहिरो जाँदा बाटो अवरुद्ध – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पहिरो जाँदा बाटो अवरुद्ध

    मा प्रकाशित

कनिका खबर

असार १०, दाङ ।

पहिरोका कारण कर्णाली राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ ।

कालिकोटको शुभकालिका गगनेखोलामा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । यो राजमार्ग हुँदै सुर्खेत र नेपालगञ्जबाट मुगु, जुम्ला, कालिकोट, बाजुरामा गाडी ओहोरदोहोर गर्छन् । सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न बोकेर गुडेका गाडी बीचमै रोकिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्