चट्याङ लागेर सप्तरीमा एकको मृत्यु – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

चट्याङ लागेर सप्तरीमा एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ११, सप्तरी ।

सप्तरीमा आज बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षिया ललितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सप्तरी राजगढ गाउँपालिका-३ का २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षिय केसी साह र १८ वर्षिय आशा मण्डल १८ छन् । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल उपचार भइरहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्