मा प्रकाशित
कनिका खबर
असार २१, कास्की ।
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँमा २ जना र बाग्लुङमा १ जना गरी थप ३ सङ्क्रमित फेला परेका छन् ।
तनहुँको ब्यास नगरपालिकाकाका ६ बर्षका १ बालक र शुक्लागण्डकीका २८ वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । बाग्लुङको काठेखोलाका वर्ष २४ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।