भैरव युपिभिसीद्वारा स्वाब बुथ हस्तान्तरण – Kanika Khabar
Wednesday, June 10Nepali News Portal

भैरव युपिभिसीद्वारा स्वाब बुथ हस्तान्तरण

    मा प्रकाशित

कनिका संवाददाता बैशाख १६, दाङ ।

भैरव युपिभिसी स्टिल इन्डस्ट्रिजले काेरना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घाेराहीलाई फिभर टेस्टिङ बुथ हस्तान्तरण गरेकाे छ । अस्पतालमा उपचारका लागि अाउने बिरामीहरूकाे स्वाब सङ्कलनका लागि स्वास्थ्य प्राविधिकहरूले स्वास्थ्य जाेखिम माेल्नु पर्ने भएकाेले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वाब बुथ हस्तान्तरण गरिएकाे इन्डस्ट्रिजका सञ्चालक सदस्य अानन्द न्याैपानेले बताए। काेराेना अस्पताल बेलझुण्डी र घाेराहीस्थित प्रतिस्ठानलाई एक एक वटा स्वाब बुथ हस्तान्तरण गरिएकाे इन्डस्ट्रिजका प्रवन्ध निर्देशक ज्ञानेन्द्र नेपिटले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्