अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४१ लाख बढी – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४१ लाख बढी

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४१ लाखभन्दा बढी नाघेको छ । करिव ७ महिना अघिदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७१ हजार ५०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ७० पुगेको हो ।
यस्तै एकै दिन १ हजार २१३ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १९ लाख ४२ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् । उ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्