बिहीबारदेखि शिक्षकले सडक सङ्घर्ष छाड्ने, कार्यथलो फर्कने सहमति – Kanika Khabar
Thursday, June 25Nepali News Portal

बिहीबारदेखि शिक्षकले सडक सङ्घर्ष छाड्ने, कार्यथलो फर्कने सहमति

    मा प्रकाशित

काठमाडौँ, १७ वैशाख ।
गत चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरुले भोलि बिहीबारदेखि सडक सङ्घर्ष छाड्न सहमत भएका छन् । काठमाडौँ केन्द्रित आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ र सरकाबिच आज बुधबार भएको वार्ता सकारात्मक भएपश्चात शिक्षकहरु भोलि बिहीबारदेखि सडक सङ्घर्ष छाडेर कार्यथलो फर्कन सहमत भएका हुन् ।

सरकार र शिक्षकबिच भएका सहमतिलाई मन्त्रिपरिषद्को बैठकमा निर्णय गरिने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्