सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल – Kanika Khabar
Saturday, June 27Nepali News Portal

सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

    मा प्रकाशित

काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्याे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्