मा प्रकाशित
कनिका खबर
साउन १६, दाङ ।
पछिल्लो चरणमा काठमाडौँमा कोरोना सङ्क्रमण बढ्दै जान थालेको छ । पछिल्लो अद्यावधिक अनुसार आज काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।