हुम्लामा पनि सलह देखियो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

हुम्लामा पनि सलह देखियो

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ ।
सलह किरा अहिले हुम्लामा पनि देखिन थालेको छ । हुम्लाको तजाँकोट गाउँपालिकामा पनि सलहको झुण्ड देखिन थालेको स्थानियले बताएकाछन् । करीव एक हजारको झुण्डमा आएको सलह किरा हुम्लाको ताजँकोट गाउँपालिकामा प्रवेश गरेको स्थानिय पत्रकार वैज्ञानिक शर्माले जानकारी दिएका छन् । रातो र सेतो रङगको सलह किरा कर्णालीको तिर हुदै हुम्ला प्रवेश गरेको हो । अहिलेसम्म एक हजार भन्दा बढीको संख्यामा आएको सलह किरा मानिसको आवाज सुन्दा, तालि र थाल लगायतका समाग्रि बजाउँदा डराउन थालेको स्थानियले बताएकाछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्