सोनल बने मधेस प्रदेशको मुख्यमन्त्री – Kanika Khabar
Thursday, June 25Nepali News Portal

सोनल बने मधेस प्रदेशको मुख्यमन्त्री

    मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्।

नेपाल संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख सुवेदी भण्डारीले सोनारलाई पदभार ग्रहणका लागि बधाई दिएकी छन् ।

सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको नियुक्तिसँगै उनले अब नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्ने बताइएको छ।

मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई जिल्लाउँदै सोनल मुख्यमन्त्री बनेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्