आज थप ५४९ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार ७७ पुग्यो र मृत्यु हुनेको संख्या ९९ पुग्यो – Kanika Khabar
Monday, July 27Nepali News Portal

आज थप ५४९ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार ७७ पुग्यो र मृत्यु हुनेको संख्या ९९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्