मा प्रकाशित
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षा ध्रुव केसी, बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे, महिदा उपाध्यक्षमा खुमा खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टीकाराम वली निर्वाचित भएका छन् ।
हेर्नुहोस् मत परिणाम



