नीति तथा कार्यक्रम: लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने – Kanika Khabar
Monday, May 11Nepali News Portal

नीति तथा कार्यक्रम: लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने

    मा प्रकाशित

काठमाडौं । सरकारले तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने उल्लेख गरेका हुन् ।

त्यस्तै विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ भने नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने घोषणा गरेका छन् ।

त्यस्तै करका संचनाको पुनर्संचना गरेर गरिबीको बोझ घटाउने र विभिन्न मुलुकसँग दोहोरो करसम्बन्धी सम्झौता गरिने नीति तथा उल्लेख गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्