नीति तथा कार्यक्रममाथि छलफल बैशाख ३० गते, राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित – Kanika Khabar
Monday, May 11Nepali News Portal

नीति तथा कार्यक्रममाथि छलफल बैशाख ३० गते, राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

    मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो ।

त्यस्तै सभामुख अर्यालले बैशाख ३० गते नीति तथा कार्यक्रममाथि छलफल हुने र सोहि दिन प्रधानमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्