प्रतिनिधि सभामा विपक्षीको अवरोध, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने माग – Kanika Khabar
Saturday, May 30Nepali News Portal

प्रतिनिधि सभामा विपक्षीको अवरोध, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने माग

    मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेका छन् ।

सभामुख डिपी अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि विपक्षी दलहरुले अवरोध गरेका छन् ।

अवरोध बारे जानकारी दिदै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री जवाफ दिन नआएमा आफुहरुको अवरोध कायम रहने बताएकी छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्