पहिलो बर्ष सुशासनमा केन्द्रित छौं- प्रधानमन्त्री शाह – Kanika Khabar
Sunday, May 31Nepali News Portal

पहिलो बर्ष सुशासनमा केन्द्रित छौं- प्रधानमन्त्री शाह

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले यसको अर्थ विकासको काम नगर्ने भन्ने नभएको बताउदै आफुहरुको ध्यान भ्रष्टाचारलाई हटाउनेमा केन्द्रित रहेको बताए । उनले भने- ‘पहिलो बर्ष देशलाई पुर्णरुपमा सुशासन तर्फ लैजाने, बेथितिलाई हटाउने, बलियो जरा बनाएर रहेको भ्रष्टाचारलाई निर्मुल गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्