प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ, रेकर्डबाट हटाइनुपर्छ- निश्कल राई – Kanika Khabar
Monday, June 1Nepali News Portal

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ, रेकर्डबाट हटाइनुपर्छ- निश्कल राई

    मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्चल राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति बारे स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सचेतक राई प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै यो अभिव्यक्ति नसच्चाएसम्म आफुहरु संसदको गतिबिधि अगाडी नबढाउने बताए । उनले सत्ता पक्षका सांसद र सभामुखले समेत प्रधानमन्त्रीको अभिव्यक्तिमा मुकदर्शक बनेको आरोप लगाएको आरोप लगाए ।

राईले प्रधानमन्त्रीले नेपालले दाबि गरिरहेको लिपुलेकको विषय कमजोर बनाएको बताउदै यसलाई संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्