आवश्यक परे अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोधिन्छ- प्रधानमन्त्री शाह – Kanika Khabar
Sunday, June 21Nepali News Portal

आवश्यक परे अख्तियारलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोधिन्छ- प्रधानमन्त्री शाह

    मा प्रकाशित

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने बताउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने बताएका हुन् ।

उनले भने- ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं । अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्