पासपोर्ट खरिदमा भ्रष्टाचार ठहर, अख्तियारले दायर गर्दै मुद्दा – Kanika Khabar
Monday, June 22Nepali News Portal

पासपोर्ट खरिदमा भ्रष्टाचार ठहर, अख्तियारले दायर गर्दै मुद्दा

    मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत पुगेको छ ।  अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्