गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन – Kanika Khabar
Friday, July 10Nepali News Portal

गणेश नेपालीको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

    मा प्रकाशित

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् ।

साथै मन्त्री गुरुङले छानबिन तथा सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको जानकारी दिएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्