रविन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा – Kanika Khabar
Friday, August 28Nepali News Portal

रविन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा

    मा प्रकाशित

Okकाठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन् ।

अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन् । अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्