त्रिशूली–३ ए सुरुङबाट दुई जनाको जीवित उद्धार – Kanika Khabar
Friday, September 4Nepali News Portal

त्रिशूली–३ ए सुरुङबाट दुई जनाको जीवित उद्धार

    मा प्रकाशित

काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ ।

सुरुङबाट मेकानिकल फोरम्यान  सञ्जय शाह  र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको उद्धार गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।

दुवैलाई सुरुङमा थुनिएको ९ दिनपछि सकुशल उद्धार गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्