जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो – Kanika Khabar
Thursday, September 24Nepali News Portal

जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो

    मा प्रकाशित

काठमाडौं । नेपालगन्जबाट उडेको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरणको क्रममा एउटा पांग्रा फुस्किएको छ ।

प्रहरीका अनुसार नेपालगन्जबाट उडेको सीता एयरको ९एन एजे जहाज बिहान ८:२५ बजे डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममामा जहाजको पछाडिको चक्का फुस्किएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्