कोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो – Kanika Khabar
Friday, September 25Nepali News Portal

कोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो

    मा प्रकाशित

काठमाडौँ । कोशी नदीमा पानीको सतह बढेको छ । हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ ।

आज दिउसो १: १५ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३१ ढोका खोलिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्