मा प्रकाशित
दाङ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले दाङ क्षेत्र नम्बर २ का नेता खड्गबहादुर बुढाथोकी र दुर्लभ केसीलाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरेका छन् । १५ ओैँ महाधिवेशन चलिरहेका बेला सभापति थापाले दाङ २ का नेताद्वय बुढाथोकी र केसीलाई मनोनित गरेका हुन् ।
खड्का यसअघि पार्टीका विभिन्न तहमा रहँदै आएका छन् । उनी यसअघि दाङ क्षेत्र नम्बर २ का सल्लाहकार रहेका थिए ।
त्यस्तै केसी नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिकाका निवर्तमान उपभापति हुन् ।


