कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. आलम निर्वाचित – Kanika Khabar
Thursday, October 15Nepali News Portal

कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. आलम निर्वाचित

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा. फिरदोश आलम निर्वाचित भएका छन् ।

आलमले प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

आलम रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्