मा प्रकाशित
कनिका खबर
भदौ १६, दाङ ।
अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द जिल्ला प्रशासन कार्यालय दाङका कार्यरत एक कर्मचारीमा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएपछि भाेलि बुधबारदेखि कार्यालयले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेकाे छ ।
आज एक सुचना जारी गरी जिल्ला प्रशासन कार्यालय दाङले अर्काे सुचना जारी नहुँदासम्मका लागि शान्ति सुरक्षा, मुद्दा लगायतका अत्यावश्क सेवा बाहेक अन्य सेवा बन्द गरिएको जनाइएकाे छ ।



