आज थप १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आज थप १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ४४ हजार २३६ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
नेपालमा आज शुक्रबार थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ थियो ।

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्