सल्यानमा गरिएकाे मास्क कारबाहीबाट ६९ हजार राजश्व सङ्कलन – Kanika Khabar
Thursday, June 11Nepali News Portal

सल्यानमा गरिएकाे मास्क कारबाहीबाट ६९ हजार राजश्व सङ्कलन

    मा प्रकाशित

कनिका खबर
भदाै २२, सल्यान ।
सल्यान जिल्लामा मास्क नलगाउनेलाई गरिएकने कारवाहीबाट हिजाे आइतबारसम्म एकलाख ६९ हजार राजश्व संकलन भएको छ ।
अटेरी गरी मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई कारवाही गर्दा असार अन्तिमदेखि भदौ २१ गतेसम्म उक्त राजश्व संकलन भएको हो ।
हालसम्म एक हजार ६ सय ९० जनालाई कारबाही गरिएको र त्यसवाट एकलाख ६९ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रहरीले सल्यानमा असार २७ गतेदेखि मास्क कारबाही सुरु गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्