कनिका खबर
असोज ४, दाङ ।
कोरोना भाइरसका कारण नयाँ शैक्षिक सत्र सुरुवात भएको ५ महिना बितिसक्दासम्म पनि विद्यालयहरु सञ्चालन हुन नसकेपछि यो शैक्षिक क्षेत्र खेर जान नदिनका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा तयार गरी स्वीकृत गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराएर पठनपाठन गराउने अवस्था अझै छैन भन्दा पनि हुन्छ । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिनका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा तयार गरी स्वीकृत गरिएको हो । तयार पारिएको समायोजन ढाँचा अनुसार आगामी चैत मसान्त भित्र २०७७ सालको शैक्षिक सत्र पूरा हुनेछ ।
हालै स्वीकृत गरेको कक्षा १ देखि १० सम्मको पाठ्यवस्तु समायोजन ढाँचा
पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा १,२ र ३) :-http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3875&k=
पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ४ र ५)
http://nepaknol.org.np/cdc/elibrary/?r=3876
पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ६,७र ८ )
http://nepaknol.org.np/cdc/elibrary/?r=3877
पाठ्यवस्तु समायोजन ढाचा २०७७ माध्यमिक तह (कक्षा ९ र १०)