यस्तो छ समायोजन पाठ्यक्रम – Kanika Khabar
Thursday, June 19Nepali News Portal

यस्तो छ समायोजन पाठ्यक्रम

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
कोरोना भाइरसका कारण नयाँ शैक्षिक सत्र सुरुवात भएको ५ महिना बितिसक्दासम्म पनि विद्यालयहरु सञ्चालन हुन नसकेपछि यो शैक्षिक क्षेत्र खेर जान नदिनका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा तयार गरी स्वीकृत गरेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराएर पठनपाठन गराउने अवस्था अझै छैन भन्दा पनि हुन्छ । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिनका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा तयार गरी स्वीकृत गरिएको हो । तयार पारिएको समायोजन ढाँचा अनुसार आगामी चैत मसान्त भित्र २०७७ सालको शैक्षिक सत्र पूरा हुनेछ ।

हालै स्वीकृत गरेको कक्षा १ देखि १० सम्मको पाठ्यवस्तु समायोजन ढाँचा

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा १,२ र ३) :-http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3875&k=

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ४ र ५)

http://nepaknol.org.np/cdc/elibrary/?r=3876

पाठ्यवस्तु समायोजन ढाचा २०७७ आधारभुत तह (कक्षा ६,७र ८ )

http://nepaknol.org.np/cdc/elibrary/?r=3877

पाठ्यवस्तु समायोजन ढाचा २०७७ माध्यमिक तह (कक्षा ९ र १०)

http://nepaknol.org.np/cdc/elibrary/?r=3874

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्