नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिए, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिए, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ ।

अहिले देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।

No photo description available.Image may contain: textNo photo description available.No photo description available.Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण हालसम्मको डिस्वार्जको संख्या क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ६७ २६० प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ ૧४३३ ४,5६४ ૧३,०४७ १५, २०३ ३,०९३ 5,३७৭ २,5४० ६,૪5૦ ३,5९ ६5४ २१९० ६२5१ कोभिड-१९ पाष्ट्रिय अद्यावधिक विवरण'No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्