बेलायतमा कोरोनाका सङ्क्रमित फेरि बढे – Kanika Khabar
Friday, April 19Nepali News Portal

बेलायतमा कोरोनाका सङ्क्रमित फेरि बढे

    मा प्रकाशित

कनिका खबर

असोज १८, दाङ ।

 

बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ । बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८ सय ७२ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शुक्रबार मात्र बेलायतमा ७ हजार १ सय ४३ जना सङ्क्रमित भेटिएकोमा गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा सङ्क्रमित भेटिएका हुन् । बेलायतमा यो सङ्क्रमणको दोस्रो वेभ आएको बताइएको छ । त्यसैले सार्वजनिक सेवाहरुमा पनि कडाई गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्