डा. केसीलाई अन्सन ताेड्न मन्त्रालयकाे आग्रह – Kanika Khabar
Saturday, November 14Nepali News Portal

डा. केसीलाई अन्सन ताेड्न मन्त्रालयकाे आग्रह

    मा प्रकाशित

कनिका खबर
असाेज २४,काठमाडौँ ।
अनसनरत डा. गाेविन्द केसीलाई शिक्षा मन्त्रालयले माग कार्यन्वयनको चरणमा रहेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डा.केसीका मागका विषयहरु सरकारले कार्यन्वयन गर्ने चरणमा रहेकाले डा.केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्