क्यामरुनको विद्यालयमा अज्ञात समूहले आक्रमण गर्दा १२ जनाको मृत्यु – Kanika Khabar
Sunday, May 31Nepali News Portal

क्यामरुनको विद्यालयमा अज्ञात समूहले आक्रमण गर्दा १२ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, दाङ
क्यामरुनको एक विद्यालयमा अज्ञात समूहले आक्रमण गर्दा १२ जनाभन्दा बढी बालबालिका मारिएका छन् । दक्षिणी क्यामरुनस्थित मदर्स फ्रान्सिस्का इन्टरनेशनल बिलिंगुअल विद्यालयमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा पनि १२ जना बालिबालिका मारिएको संयुक्त राष्ट्र संघले जनाएको छ । आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्