सल्यानका किसान अलैचि खेति गर्दै – Kanika Khabar
Thursday, June 11Nepali News Portal

सल्यानका किसान अलैचि खेति गर्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, सल्यान
सल्यानका किसानहरु अलैंची खेतिगर्न थालेका छन् । कुमाख गाउँपालिका ६ का किसानले अलैंची खेति गर्न थालेका हुन् । थोरै जग्गामा पनि कम लगानीमा मनग्य आम्दानी हुने भएपछि अलैंची खेति गर्न थालेको कुमाख गाउँपालिका ६ नवराज शर्माले बताउनुभयो । उहाका अनुसार जहाँ बाह्रैमास चिस्यान हुने ठाउँमा अलैंची खेती राम्रो फस्टाउने गरेको छ । कुमाख गाउँपालिका ६ वडागाउँका चन्द्रवहादु्र वलीले ५ रोपनी जग्गामा ब्यवसायिक रुपमा अलैंची खेति गर्नु भएको छ । अन्नबाली भन्दा आम्दानी धेरै हुने भएपछि अलैंची खेति गरेको वलीको भनाई छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्