दाेलखालाई केन्द्र बनाएर भूकम्पकाे धक्का – Kanika Khabar
Thursday, March 20Nepali News Portal

दाेलखालाई केन्द्र बनाएर भूकम्पकाे धक्का

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख ३१, दाङ ।

दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गफबार भूकम्प गएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का महसुस दोलखासहित आसपासका जिल्ला, नेपालका पूर्वी जिल्ला र काठमाडौं उपत्यका आसपासका क्षेत्रमा गरिएको थियो। भूकम्पकाे महसुस सिन्धुपाल्चोकमा पनि गरिएकाे थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्