दाेलखालाई केन्द्र बनाएर भूकम्पकाे धक्का – Kanika Khabar
Friday, December 4Nepali News Portal

दाेलखालाई केन्द्र बनाएर भूकम्पकाे धक्का


    मा प्रकाशित

कनिका संवाददाता

बैशाख ३१, दाङ ।

दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गफबार भूकम्प गएको छ।

मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का महसुस दोलखासहित आसपासका जिल्ला, नेपालका पूर्वी जिल्ला र काठमाडौं उपत्यका आसपासका क्षेत्रमा गरिएको थियो। भूकम्पकाे महसुस सिन्धुपाल्चोकमा पनि गरिएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्