भारतमा नेपाली विद्यार्थी कुटिएको समस्या समाधानका लागि भारतस्थित नेपाली दूतावासलाई निर्देशन – Kanika Khabar
Saturday, January 17Nepali News Portal

भारतमा नेपाली विद्यार्थी कुटिएको समस्या समाधानका लागि भारतस्थित नेपाली दूतावासलाई निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, काठमाडौं

खानाको विषयलाई लिएर भारतको देहरादूनमा नेपाली विद्यार्थीमाथि लामाबाटै कुटपिट भएको विवरण सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले समस्या समाधानका लागि भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवा लम्सालले विद्यार्थी माथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिएर समस्या समाधान गर्न दूतावासलाई निर्देशनसहितको पत्र पठाएको बताउनुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको बताउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्