भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

    मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित कारण पेश गर्न आदेश दिदै दाहाललाई २४ घण्टाभित्र अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।

दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्