कोरोना कोषमा प्रधानमन्त्री दैवी प्रकोप कोषको एक अर्ब सारिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना कोषमा प्रधानमन्त्री दैवी प्रकोप कोषको एक अर्ब सारिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौं
प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ कोरोना कोषमा सार्ने भएको छ । कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको गत आइतबार बसेको बैठकले कोरोना कोषमा रकम अभाव हुन थालेकाले प्रधानमन्त्री दैवी प्रकोप कोषबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप कोष संचालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । कोषमा करिब पौने ३ अर्ब रुपैयाँ उठेको थियो । यो रकम उपयोग हुन लागेको भन्दै कोषमा थप रकमको जोहो गर्न लागिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्