प्रचण्डका आँखामा ओली प्रवृत्ति – Kanika Khabar
Saturday, January 17Nepali News Portal

प्रचण्डका आँखामा ओली प्रवृत्ति

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, दाङ ।
सत्तारुढ दल नेकपाभित्रको विवाद चुलिदै जान थालेको छ । दिनानुदिन हुने भेटवार्ता र छलफलले विवादलाई झनै चुलाउँदै लगेको छ । सहमति र निकासका लागि हुने छलफलले विवादलाई झन गाढा बनाउँदै लगेका छन् । आज शुक्रबार बसेको सचिवालय बैठकमा पनि समस्या झनै बल्झिएको छ ।
यसैबीच कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार सचिवालय बैठकमा प्रस्ताव पेस गरेका छन् । जसमा ओली प्रवृत्तिका बारेमा व्याख्या गरिएको छ ।

सचिवालयको बैठकमा प्रस्तुत प्रस्ताव

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्