प्रिमियर लिग : एभर्टनको सहज जित – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

प्रिमियर लिग : एभर्टनको सहज जित

    मा प्रकाशित

एजेन्सी/

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ ।

आइतबार साँझ भएको खेलमा एभर्टनले फुलहमलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

 

फुलहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे । यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे ।

फुलहमका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए ।

जितसँगै एभर्टन ९ खेलमा १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । फुलहम ४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्