इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस पराजित – Kanika Khabar
Saturday, January 17Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस पराजित

    मा प्रकाशित

एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा बर्नलीले क्रिस्टललाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गर्नुभएको थियो । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गर्नुभएको थियो । बर्नलीको यो लिगमा पहिलो जित हो । बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्