गजल : खिमु के. सी. – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

गजल : खिमु के. सी.

    मा प्रकाशित


हजुर सङ्ग सकिँदैन सबै एकछाक हुन्छ
गम्भीर कुरा गर्छु हजुरलाई मजाक हुन्छ

मालिक मान्छे भएर सोच्नुहोस न कृपया
बिमार पर्छु मलाई पनि वाक वाक हुन्छ

मेरो दुस्खमा हास्छ,मेरो सुखमा रुन्छ
उसलाई किन यति ठुलो राक हुन्छरु

शिकारी झै ढुकेर बसिरहन्छ सधै जसो
कति बेला बस्छ र ठोक्ने ताक हुन्छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्